खाडीका मजदुरको पसिनामा मन्त्रीलाई विदेश भ्रमण र दूतावासलाई गाडी

विदेशमा रोजगारी गुमाएर सडकमा पुगेका श्रमिकलाई उद्धारका नाममा सरकारले चर्को भाडा तिराउन खोजेको छ । तर, श्रमिकको उद्धारका लागि श्रमिककै पैसाले बनेको कल्याणकारी कोषको रकम भने मन्त्रीको विदेश भ्रमणदेखि दूतावासलाई गाडी किन्नसमेत प्रयोग भएको पाइएको छ । रोजगारी गुमाएर विदेशमा अलपत्र परेका ५० हजार मजदुरले देश फर्कन आवेदन गरेका छन् । तीमध्ये पहिलो चरणमा २४ हजारलाई नेपाल ल्याउने … Continue reading खाडीका मजदुरको पसिनामा मन्त्रीलाई विदेश भ्रमण र दूतावासलाई गाडी